पोखरामा १४ वर्षीय बालिकामाथि बाल यौन दुरपयोग आरोपमा बालक प्रकाउ
पाेखरा | चैत ५, २०७९
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले बाल यौन दुरुपयोग गरेको मुद्धामा एक बालकलाई प्रकाउ गरेको छ ।
पीडित बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा बाल यौन दुरपयोग शिर्षकमा जाहेरी दिएपछि बालकलाई पक्राउ गरिएको हो।
कास्की प्रहरीका अनुसार प्रकाउ परेका बालकलाई बाल यौन दुरुपयोग सम्बन्धी मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद गरी अनुसन्धान अगाडि बढाइएको छ ।
पोखराको एक विद्यालयमा अध्ययनरत बालिकाले आफूमाथि भएको बाल यौन दुरुपयोग भएको विषय सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि पीडित र अभिभावकसँग कास्की प्रहरीले सम्पर्क गरेको थियो । त्यसपछि परिवारले जाहेरी दिएपछि ति बालकलाई कास्की प्रहरीले प्रक्राउ गरेको बताइएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

